राष्ट्रिय समाचार

News-Image

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका सहकारी विभागमा रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरीदिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो । सहकारी व... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मेचीनगर नगरपालिका-१५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ । सामान्य भनाभन र वादविवादमा श्रेष्ठलाई फ्याक्ट्रीका कामदार ३५ वर्षीय गौतमले कुटपिट गरी घाइते बनाएको थाहा... थप हेर्नुहोस्

News-Image

महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेको कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेल हाले ‘ठेकी स्वादको मही’ लाई व्यावसायिक रूपमा ‘ब्रान्डिङ’ गरी स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । परम्परागत स्वाद हराउँदै गएको समयमा कोहलपुरका पौडेलले पुरानै शैलीलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिरहनु... थप हेर्नुहोस्

News-Image

भिरबाट लडेर दुई जनाको मृत्यु

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिं... थप हेर्नुहोस्

News-Image

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक... थप हेर्नुहोस्

News-Image

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाका पाँच शाखा तथा सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । यसअघि पहिलो पञ्चवर्षीय योज... थप हेर्नुहोस्

News-Image

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प... थप हेर्नुहोस्

News-Image

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँ... थप हेर्नुहोस्

News-Image

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्षको यही जेठ ६ गतेसम्म सत्यता नै नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज नेपालले आइतबार आयोजना गरेको ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा यसबार... थप हेर्नुहोस्

News-Image

मौसम : देशका केही स्थानमा बदली रहने, केही स्थानमा वर्षाको सम्भावना

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमलगाय... थप हेर्नुहोस्