राष्ट्रिय समाचार

News-Image

महाकालीमा बगेर एक जना बेपत्ता

  • २०८२ चैत्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उहाँ आज बिहान बेपत्ता हुनुभएको हो । उहाँको खोजी जारी छ । यस... थप हेर्नुहोस्

News-Image

महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  • २०८२ चैत्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेन्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई घृणा, द्धेष फैलार्ई चरित्रहत्या गर्ने रामेछाप मन्थली न... थप हेर्नुहोस्

News-Image

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

  • २०८२ चैत्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको होे । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर... थप हेर्नुहोस्

News-Image

प्रहरी नायब निरीक्षक राउत घुस लिँदालिँदै पक्राउ

  • २०८२ चैत्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि स... थप हेर्नुहोस्

News-Image

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

  • २०८२ चैत्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थि... थप हेर्नुहोस्

News-Image

मौसम : विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

  • २०८२ चैत्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागम... थप हेर्नुहोस्

News-Image

‘जुन आमाको कोखबाट जन्मिए उनैको थरबाट नागरिकता चाहन्छु’

  • २०८२ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

“बाउ विदेशी भए पनि म नेपाली आमाको कोखबाट जन्मिए । यही देशमा बस्दै आएको छु, तर आमाको नामबाट नागरिकता लिन राज्यसँग सङ्र्घष गरिरहेको छु । जुन आमाको कोखबाट जन्मिए उहाँकै नामबाट नागरिकता पाउँ भनेर २१ वर्षको उमेरदेखि सङ्घर्षरत छु । ३६ वर्षको हुँदासम्म नागर... थप हेर्नुहोस्

News-Image

होटलमा युवती मृत फेला, सञ्चालक फरार

  • २०८२ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएको... थप हेर्नुहोस्

News-Image

कामपाले दश वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

  • २०८२ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार पहिलो चरणमा नमूनाका रुपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने तयारी छ । ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त गर्यो ‘आइएसओ’ मान्यता

  • २०८२ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो । स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टि... थप हेर्नुहोस्