राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०८० मंसिर १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । रौतहट, राजपुर नगरपालिका-९ लाल बैरिया खोलाको बाँधको बाटोको भिरालो जमिनमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २२ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् त्यस्तै भक्तपुर, मध्यपुर ठिमी ... थप हेर्नुहोस्

News-Image

मानवबेचबिखन तथा ओसार प्रसार कसूरमा होटल संचालक र प्रबन्धक पक्राउ

  • २०८० मंसिर १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

मानवबेचबिखन तथा ओसार प्रसार कसूरमा सप्तरी, राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

  • २०८० मंसिर १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको प्र १-०५-००१ ख ००४४ नम्बरको अन्नपूर्ण बोर्डिङ स्कुलको बस आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना ... थप हेर्नुहोस्

News-Image

जुवातास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ

  • २०८० मंसिर १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र कास्कीबाट १२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् ।... थप हेर्नुहोस्

News-Image

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ

  • २०८० मंसिर १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न ५ जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ, रतुवामाई नगरपालिका-४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० मंसिर १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० मंसिर ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । मोरङ, सुन्दरहरैचा नगरपालिका-७ सिसौघारीस्थित गछीया खोलामा सोही ठाउँ बस्ने ६४ वर्षीय लाखमान तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-८ खोला टोली बस्ने ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० मंसिर ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१० कोटीहोमस्थित सडकमा ना.८ ख ५८४४ नम्बरको ट्रकले प्रदेश २-०३-०१७ प ६५३२ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ ... थप हेर्नुहोस्

News-Image

विरोध र समर्थन दुवै स्वतन्त्रता लोकतान्त्रिक पद्धतिका नैसर्गिक अधिकार हुन् : केसी

  • २०८० मंसिर ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले भनेका छन्– ‘संविधान धारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रता र विना हतियार शान्तिपूर्ण भेला हुने मौलिक अधिकार तथा स्वतन्त्रताको कानुनी प्रक्रियाबाहेक कहीं कतैबाट नियन्त्रण वा प्रतिबन्ध गरिनु संविधानको ठाडो... थप हेर्नुहोस्

News-Image

बर्दियामा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकासहित चार जनाको मृत्यु

  • २०८० मंसिर ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

बर्दियामा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार राति  बर्दिया गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका हुन् । मृत्यु हुनेमा ... थप हेर्नुहोस्