राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं, नागार्जुन नगरपालिका-७ रामकोट रत्न राज्य स्कुल नजिक सडकमा बा.प्र.०१-०२६ च २६०५ नम्बरको गाडीले बा.६५ प ६१६२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ६२ वर्षीय शिव शंकर बराललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन १९ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ परेका छन् । मकवानपुरको बकैया गाउँपालिका-५ राजदमार बस्ने ४६ वर्षीय मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा मिलन समेत २२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मक... थप हेर्नुहोस्

News-Image

डलर साटिदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

डलर साटिदिन्छु भन्दै ठगी गरेको अभियोगमा चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, २५ वर्षी... थप हेर्नुहोस्

News-Image

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

अर्घाखाँची र सिरहाबाट विभिन्न हातहतियार सहित दुई जना पक्राउ परेका छन् । अर्घाखाँची, शितगंगा नगरपालिका-१ नयाँगाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई एकनाले भरूवा बन्दुक १ थान, फलामको छर्रा १७ थान, केप १९ थान, सिसाको छर्रा २ थान र बारूद सहित शुक्रबार स... थप हेर्नुहोस्

News-Image

अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने उदयपुर त्रियुगा नगरपालिका-९ घर भएकी ३५ वर्षीया बिमला दनुवार ... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनाैँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा ... थप हेर्नुहोस्

News-Image

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना ... थप हेर्नुहोस्

News-Image

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होम–स्टे) खासगरी हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् । बागलुङ नगरपालिका–१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य... थप हेर्नुहोस्

News-Image

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँक... थप हेर्नुहोस्