राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै बागमती र गण्डकी... थप हेर्नुहोस्

News-Image

घरायसी विवादमा आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

  • २०८० आश्विन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सल्यान, सिद्धकुमाख गाउँपालिका-४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गणेसी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० आश्विन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सल्यान, कपुरकोट गाउँपालिका-३ मुलपानीस्थित सडकमा दाङको तुल्सीपुरबाट सल्यानको जयचौरतर्फ आउँदै गरेको ना.६ ख ५४६३ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भए... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० आश्विन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । तनहुँ, घिरिङ गाउँपालिका-१ तालेगाँउ बस्ने ६१ वर्षीया सिता कामी आफ्नै घरबाट करिब ८ सय मिटर टाढा खोल्सामा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै रूकुम पश्चिम, चौरजहारी नगरपालिका-४... थप हेर्नुहोस्

News-Image

कास्कीको किम्रोङखोला पहिरोले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

  • २०८० आश्विन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

कास्की,  अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । उनका अनुसार आज बिहान ११ बजेदेखि  खोलामा पानी बग्न सुरु भए पनि जोखिम भने कायमै छ । ... थप हेर्नुहोस्

News-Image

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता

  • २०८० आश्विन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर ब... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको (Low Pressure Area) प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० आश्विन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिरहा, नवराजपुर गाउँपालिका-३ स्थित सडकमा स.४ प ७५६६ नम्बरको मोटरसाइकललाई स.१ च १६७५ नम्बरको पिकअपले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २९ वर्षीय अशो... थप हेर्नुहोस्

News-Image

अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

  • २०८० आश्विन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकु... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको (Low Pressure Area) प्रभाव रहेको छ । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आं... थप हेर्नुहोस्