राष्ट्रिय समाचार

News-Image

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हुरीका कारण घर भत्किँदा झापाको हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको ... थप हेर्नुहोस्

News-Image

आज अन्तरराष्ट्रिय परिवार दिवस

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तरराष्ट्रिय परिव... थप हेर्नुहोस्

News-Image

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस बुधबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरि... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा तीन जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मनिका रेष्टुरेण्ट संचालन गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ घर भएका ४० वर्षीय पदम लुङ्बा, पोखरा म... थप हेर्नुहोस्

News-Image

घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिनमात्र बाँकी छ तर मर्मतसम्भार पूरा भएको छैन । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गर... थप हेर्नुहोस्

News-Image

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान ... थप हेर्नुहोस्

News-Image

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

  • २०८२ बैशाख ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने ... थप हेर्नुहोस्

News-Image

सडक बनाउने र भत्काउने दोहोरो नाटक : समन्वयको अभाव, उपभोक्तालाई दुःख

  • २०८२ बैशाख ३०, मंगलवार
  • नवराज घिमिरे

काठमाडौंको शंखमुलबाट बागमती दोभानतर्फको सडक भर्खरै कालोपत्र गरिएको थियो, तर हाल त्यही सडक ढल राख्न फेरि भत्काइएको छ। नरेफाँटमा पनि वर्षदिनअघि पिच गरिएको सडक अहिले ढल राख्ने कामको नाममा खनिएको छ। त्यस्तै, नयाँ बानेश्वरको फुटपाथमा हालसालै हालिएका टायलह... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ बैशाख ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । सर्लाहीको बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका- ७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गुल्मी, छत्रकोट गाउँपालिका-१ बोटेगाउँ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • २०८२ बैशाख ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संखुवासभाको खाँदबारी नगरपालिका-१ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत पाँच जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हज... थप हेर्नुहोस्