राष्ट्रिय समाचार

News-Image

चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–७ चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिनु... थप हेर्नुहोस्

News-Image

दसैँको लागि मुस्ताङ झारियो डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर्याएको यहाँ आइपुगेका व्यापारीहरुले बताएका छन् । यसवर्ष जुम्लाबाट करिब पाँच हजार भेडच्... थप हेर्नुहोस्

News-Image

चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका कारण बन्द भएका चितवनका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु ... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङका किसान बँदेलबाट पीडित

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ । स्थानीय किसान शेरबहादुर बानियाँका ... थप हेर्नुहोस्

News-Image

झापाको जनजीवन लयमा फर्किँदै : सार्वजनिक यातायात सञ्चालनमा

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका कारण बन्द रहेका झापा जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताउनुभएको हो । “आन्दोलनका क्रममा... थप हेर्नुहोस्

News-Image

‘जेनजी’ आन्दोलन : काभ्रेमा क्षतिको विवरण सङ्कलन गरिँदै

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्क... थप हेर्नुहोस्

News-Image

जितिया पर्वको निराहार व्रत आज

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले न... थप हेर्नुहोस्

News-Image

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)ले हरेक वर... थप हेर्नुहोस्

News-Image

स्थानीय तहमा सक्दो छिटो सेवा दिने तयारी

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनबारे अन्योल छ । स्थानीय तहमा आगजनी र तोडफोड भएपछि सेवामा बाधा पुगेको छ । सरकारी कार्यालयका कम्प्युटरदेखि कागजात र फनिर्चर जलेर नष्ट भएपछि तत्काल... थप हेर्नुहोस्

News-Image

आज कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशलगा... थप हेर्नुहोस्