राष्ट्रिय समाचार

News-Image

स्रोत नखुलेको १७ लाख ४६ हजारसहित दुई जना पक्राउ

  • २०८२ बैशाख २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा स्रोत नखुलेको रु १७ लाख ४६ हजार ९०० नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट सो रकमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्लाको भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृ... थप हेर्नुहोस्

News-Image

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८२ बैशाख २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५... थप हेर्नुहोस्

News-Image

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

  • २०८२ बैशाख २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । धनकुटा नगरपालिका-६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धन... थप हेर्नुहोस्

News-Image

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

  • २०८२ बैशाख २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्... थप हेर्नुहोस्

News-Image

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

  • २०८२ बैशाख २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आर्थिक सहयोग जुटाएर दाङकोतुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो । तेइस वर्षीय गणेश गन्धर्... थप हेर्नुहोस्

News-Image

एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

  • २०८२ बैशाख २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९-८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो । आव २०७९/ ८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ बैशाख २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने ... थप हेर्नुहोस्

News-Image

आज ‘सीता उत्पत्ति दिवस’

  • २०८२ बैशाख २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कैलाली, भजनी नगरपालिका-७ चर्रा गणेशमान चोकस्थित सडकमा युपि ३१ एयु ७३२० नम्बरको मोटरसाइकललाई बिएब ४५९२ नम्बरको स्कारपियोले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा नौ जना फेला

  • २०८२ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । सल्यान, बनगाड कुपिण्डे नगरपालिका-२ स्याँलास्थित भेरी नदीमा सोही नगरपालिका-२ बामे बस्ने ७० वर्षीया देवी बुढा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै धादिङ, धुनिबेशी नगरपालिका-६ चालिसेस... थप हेर्नुहोस्