राष्ट्रिय समाचार

News-Image

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

  • २०८२ आश्विन १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दि... थप हेर्नुहोस्

News-Image

मौसम : हाल देशभर मनसुनी वायुको प्रभाव

  • २०८२ आश्विन १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू... थप हेर्नुहोस्

News-Image

विपी राजमार्गमा आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा रोक लगाइएको हो । जिल्ला विपद... थप हेर्नुहोस्

News-Image

‘सडक तथा पुल निरीक्षणमा निस्किए मन्त्री घिसिङ’

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मन्त्री घिसिङ बडादस... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिक... थप हेर्नुहोस्

News-Image

काठमाडौँका सडक सुनसान जस्तै, छ लाख ११ हजार पाँच सय ५७ जना बाहिरिए

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागमन भएको देखिन्छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले... थप हेर्नुहोस्

News-Image

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिनुहुने भएको छ । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्... थप हेर्नुहोस्

News-Image

मौसम : आज मुलुकका अधिकांश भागमा वर्षाको सम्भावना

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम व... थप हेर्नुहोस्

News-Image

असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा... थप हेर्नुहोस्

News-Image

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका २५ वर्षीय राजु सार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीक... थप हेर्नुहोस्