राष्ट्रिय समाचार

News-Image

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

  • २०८१ पुष २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका श... थप हेर्नुहोस्

News-Image

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

  • २०८१ पुष २४, बुधबार
  • प्रगति ढकाल

मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका... थप हेर्नुहोस्

News-Image

‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी... थप हेर्नुहोस्

News-Image

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर बाग्मती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२ पानीपोखरी बस्ने २८ वर्षीया सन्ध्या गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत वैशाख १७ गतेको फैसलाले उक्त मुद्दामा १ दिन कैद, बिग... थप हेर्नुहोस्

News-Image

सुन जस्तो देखिने धातु सहित पक्राउ

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थान सहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर... थप हेर्नुहोस्

News-Image

प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न दुई जना पक्राउ

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका-१० घर भई काठमाडौं महानगरपा... थप हेर्नुहोस्

News-Image

उनन्तीस वर्षदेखि ओडारमा व्यापार

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आउनुभएको छ । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही ... थप हेर्नुहोस्

News-Image

नेपाल-चीन सिमाना केन्द्रबिन्दु भएर भूकम्प

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवा... थप हेर्नुहोस्