राष्ट्रिय समाचार

News-Image

नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ । एक बिरामी नक्कली चिकित्सकको भरमा पर्दा उपचारको साटो लुटिनुभएको छ । केही दिन अघिको उक्त घटनाका आरोपीलाई पक्राउ गरी ... थप हेर्नुहोस्

News-Image

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो । अघिल्लो वर्षदेखि नै विकट गाउँ... थप हेर्नुहोस्

News-Image

काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग,... थप हेर्नुहोस्

News-Image

१३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रब... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइककले सु.प.०१-०१२ प ७११ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा सु.प.प्र ०१-०१२ प ७११ नम्बरको मोट... थप हेर्नुहोस्

News-Image

नौ रुपैयाँको नुन किन्न २५ सय खर्च

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्केगाड गाउँपालिका-१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने नौ रुपैयाँको नुनलाई उनीहरुले दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयल... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको ९२ लाखसहित पक्राउ परेका तीन जना सार्वजनिक

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ आर... थप हेर्नुहोस्

News-Image

प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा व... थप हेर्नुहोस्

News-Image

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • २०८१ पुष ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले बिहीबार साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्र्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि ... थप हेर्नुहोस्