राष्ट्रिय समाचार

News-Image

पिकअपको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तु, बाणगंगा नगरपालिका-८ चप्परगाउँस्थित सडकमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु.३ च ३३९५ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीया रीता भुसालकी छोरी ३ वर्षीया अप्सना भुसालको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भी... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-८ बस्ने २९ वर्षीय जितेन्द्र रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प... थप हेर्नुहोस्

News-Image

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकिएको छ । रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेद्वार... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा बस्ने खोटाङ रूपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र उनकै छोरा २२ वर्षीय प्रबिन आचार्य आ-आफ्नै कोठामा सोमबार मृत अ... थप हेर्नुहोस्

News-Image

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

बारा, बारागढी गाउँपालिका-२ दौर्वा चोकस्थित सडकमा दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया कवित्री देवी महराको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प... थप हेर्नुहोस्

News-Image

प्रमिला रिजाल साउथ एशियन ब्रिलियन्स अवार्डबाट सम्मानित

  • २०८१ पुष ८, सोमबार
  • सीतल आचार्य

कलाकार, मोडेल तथा नृत्य निर्देशक प्रमिला रिजाल  South Asian Regional Countries Brilliance Award and Cultural Submit 2024 बाट सम्मानित भएकी छन् । रिजाल विगत डेढ दसकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् । कार्यक्रमकी प्रमुख अतिथि पूर्वउप... थप हेर्नुहोस्

News-Image

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हलवाईले बाँके, नेपालगंज उपमहानगरपालिका-१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन ... थप हेर्नुहोस्

News-Image

एनपिएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र... थप हेर्नुहोस्

News-Image

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

  • २०८१ पुष ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर ... थप हेर्नुहोस्