
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर ... थप हेर्नुहोस्
हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको रु चार करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो । प्रदेश सरकारअन्तर्... थप हेर्नुहोस्
गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् । “गर्भवतीलाई नवजात शिशु जन्माउन न... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रोल्पा, माडी गाउँपालिका-६ हान्निङस्थित सडकमा हान्निङबाट मेलडाँडातर्फ जाँदै गरेको रा.४ त ८६१ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक माडी गाउँपालिका-६ काजवाङ ... थप हेर्नुहोस्
कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट ५ सय ४९ ग्राम २ सय मिलिग्राम सुन जस्तो देखिने धातुको टुक्रा २ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश मोहला बजार-२ पलियाकला खिरी बस्ने ४४ वर्षीय दिप... थप हेर्नुहोस्
आफ्नै बुबा ५० वर्षीय यदु बहादुर बस्नेतको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ सिद्धिचरण गल्ली डेरा गरी बस्ने उदयपुर मजुवा घर भएका २९ वर्षीय अर्जुन माझी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सिन्धुपाल्चोक, हेलम्बु गाउँपाल... थप हेर्नुहोस्
भक्तपुर, सूर्यविनायक नगरपालिका-१० बाँसघारी नजिकै सडकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.प्र.०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक धनुषा घर भई काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय सिदान्त साहको मृत्यु भएको छ । ... थप हेर्नुहोस्
तेह्रथुम, मेन्छयायेम गाउँपालिका-६ सल्लेरी पुच्छरस्थित खोरूङगा खोलाको दहमा डुबेर दुईजनाको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मेन्छयायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा नर्सको रूपमा कार्यरत मोरङ विराटनगर घर भएकी २४ वर्षीया रबिना राजवंशी र... थप हेर्नुहोस्
पर्सा, वीरगंज महानगरपालिका-१३ बस्ने सोनेलाल कुशवाहाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१३ बस्ने ३१ वर्षीय राम श्रेष्ठ समेत छ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नग... थप हेर्नुहोस्
