राष्ट्रिय समाचार

News-Image

हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुर, मनहरी गाउँपालिका-६ प्रतापुर लच्का बस्ने जित बहादुर मोक्तानको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय अम्मर बहादुर लोप्चनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अम्मर बहादुरले सावेल प्रहार गरी जित बहादुरलाई घाइते बनाएको भन्ने खबर प्राप... थप हेर्नुहोस्

News-Image

लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ सिद्धिकाली डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका- ७ घर भएका २७ वर्षीय चेत बहादुर विक, २५ वर्षीया सान... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मोरङ, लेटाङ नगरपालिका-५ खेरूवा बस्ने कसम सूर्य मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय कर्ण मगर समेत नौ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ३... थप हेर्नुहोस्

News-Image

हनी ट्रयापमा पारेर रकम असुल्ने तीन जना पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया समृदी मगर, काभ्रे भुम्लु गाउँपालिका-४ कोशीपारी ठेगाना भएका काठमाडौं महानगर... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला ... थप हेर्नुहोस्

News-Image

सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने सुनिल पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक क... थप हेर्नुहोस्

News-Image

कैलालीका किसानको आम्दानीको स्रोत तरकारीखेती

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् । त्यसमध्ये एक हुनुहुन्छ कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उहाँल... थप हेर्नुहोस्

News-Image

पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का

  • २०८१ मंसिर १३, बिहीबार
  • सुवास दर्नाल

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र ... थप हेर्नुहोस्

News-Image

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो ... थप हेर्नुहोस्

News-Image

बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर... थप हेर्नुहोस्