राष्ट्रिय समाचार

News-Image

केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा रहने

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी ,ब... थप हेर्नुहोस्

News-Image

करेन्ट लागेर जनार्दनको मृत्यु

  • २०८१ मंसिर १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

दाङ, घोराही उपमहानगरपालिका-५ भैसापथ्रा सेजबाल टोल बस्ने ३५ वर्षीय जनार्दन घिमिरेको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपच... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ मंसिर १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । स्याङ्जा, आँधीखोला गाउँपालिका-३ छरछरे अडेखाल्टास्थित खोल्सामा पर्वत कुस्मा नगरपालिका-१४ अधेरीनेटा बस्ने ६३ वर्षीय राज बहादुर कार्की मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रामेछाप, ग... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ मंसिर १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, यसोधरा गाउँपालिका-७ सोमढीहस्थित सडकमा लु.५५ प ३७३४ नम्बरको मोटरसाइकल र युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा लु.५५ प ३७३४ नम्ब... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ मंसिर १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया गाउँपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्... थप हेर्नुहोस्

News-Image

मार्फामा बढ्दै पर्यटक

  • २०८१ मंसिर १२, बुधबार
  • सन्तोष गौतम

म्याग्दी, घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा प... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

  • २०८१ मंसिर १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । सात वर्षसम्म वैदेशिक रो... थप हेर्नुहोस्

News-Image

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

  • २०८१ मंसिर १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरि... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो, देशमा पश्चिमी वायुको सामान्य प्रभाव

  • २०८१ मंसिर १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ मंसिर ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका-१० लालबस्ती बस्ने ३० वर्षीय खगेन्द्र कार्की आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-३ घोक्रेफाँटस्थित कालि... थप हेर्नुहोस्