राष्ट्रिय समाचार

News-Image

बसको ठक्करबाट बालिकाको मृत्यु

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धनुषा, धनुषाधाम नगरपालिका-३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको ना.१ क ९६९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सरोज शर्माकी छोरी ३ वर्षीया मान्सी शर्माको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रा... थप हेर्नुहोस्

News-Image

हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दैलेख, दुल्लु नगरपालिका-१३ खडिका धारा बस्ने ५६ वर्षीय कर्ण बहादुर कामीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४३ वर्षीय भुवन सिंह बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भुवनले हँसिया प्रहार गर्दा कर्ण बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । रौतहट, राजपुर नगरपालिका-८ स्थित माछा पोखरीमा सोही नगरपालिका-३ बलुवा बस्ने २० वर्षीय मुजरे आलम बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, बङ्लाचुली गाउँपालिका-६ टोट्के लेख बस्ने ३५ व... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । उदयपुर, त्रियुगा नगरपालिका-१३ असारीमा स.१ त ५७४२ नम्बरको ट्याक्टरले प्र.१-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय महादेव... थप हेर्नुहोस्

News-Image

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-५ ह... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालि... थप हेर्नुहोस्

News-Image

बिपी राजमार्गमा राति नौ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बिपी राजमार्गमा बुधबार राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले आज एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भ... थप हेर्नुहोस्

News-Image

बहदुरमाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले चार महिनादेखि तलबभत्ता पाएनन्

  • २०८१ मंसिर ६, बिहीबार
  • हिमाल लम्साल

पर्सा) जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्... थप हेर्नुहोस्

News-Image

देशभरको मौसम सफा रहने पूर्वानुमान

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने... थप हेर्नुहोस्

News-Image

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो... थप हेर्नुहोस्