
सुनसरी, इटहरी उपमहानगरपालिका-२ आँपगाछीस्थित सडकमा इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय निराज बजगाईंको मृत्यु भएको छ । दुर्घटनामा ... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ रमाईलो चोक बस्ने ७३ वर्षीया संचमाया लिम्बु आफ्नै घरको बार्दलीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका-७ नौबिसेस्... थप हेर्नुहोस्
कञ्चनपुर, भिमदत्त नगरपालिका-९ कालीगाडा खोलाबाट भरूवा बन्दुक २ थान, बारूद २ प्याकेट, खुकुरी २ थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थान सहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काभ्रे, पनौती नगरपालिका-५ धनेश्वरस्थित सडकमा बा.प्र. ०२-०२२ प ७५९७ नम्बरको स्कुटरलाई बा.७८ प ५९६५ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालि... थप हेर्नुहोस्
रौतहट, गौर नगरपालिका-१ ट्रान्सफर्मर चोकबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित सोही ठाउँ बस्ने ५४ वर्षीय विरेन्द्र कुमार जैसवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरे... थप हेर्नुहोस्
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नबिना दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नबिनाले न्युजिल्याण्ड पठाइद... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग गरेको छ । पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई रु एक करोड ५० लाख ४० हजार पाँच सय मङ्गलबार हस्तान्तरण गर... थप हेर्नुहोस्
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका ... थप हेर्नुहोस्
सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्करपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ । रामधुनी नगरपालिका शिवचोकबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको प्रदेश १०२००४ ख ४३१५ नम्बरको सिटी सफारीलाई पूर्वतर्फ जाँदै गरेको युपी १६ इ... थप हेर्नुहोस्
राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त... थप हेर्नुहोस्
