राष्ट्रिय समाचार

News-Image

बिपी राजमार्गमा दुई दिन सवारी सञ्चालनमा रोक

  • २०८२ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा भारी वर्षाको सम्भावना एवं बढीपहिराको उच्च जोखिम पूर्वानुमान गरेपछि बिपी राजमार्गमा बिहीबारदेखि दुई दिन सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आजको बैठकले उक्... थप हेर्नुहोस्

News-Image

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

  • २०८२ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्नुहुन्न । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृष... थप हेर्नुहोस्

News-Image

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

  • २०८२ कार्तिक १४, शुक्रबार
  • |  अञ्जली थापा

बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउ... थप हेर्नुहोस्

News-Image

आज विश्व सहरीकरण दिवस मनाइँदै

  • २०८२ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ । सन् २... थप हेर्नुहोस्

News-Image

चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते

  • २०८२ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेश... थप हेर्नुहोस्

News-Image

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

  • २०८२ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम... थप हेर्नुहोस्

News-Image

तथ्य पुष्टि नभएका समाचार सम्प्रेषण नगर्न  प्रेस काउन्सिलको आग्रह

  • २०८२ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका र यथेष्ट आधार प्रमाण नभएका समाचार सम्प्रेषण नर्गन आग्रह गरेको छ । काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले बिहीबार प्रेस विज्ञप्ति जारी गरी परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमोड ... थप हेर्नुहोस्

News-Image

भारतबाट १६ बालबालिकाको उद्धार

  • २०८२ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सह... थप हेर्नुहोस्

News-Image

पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’

  • २०८२ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जुम्लाको गुठिचौर गाउँपालिका-१ स्थित आकासे ताल पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक सौन्दर्यका आन्तरिक तथा बाह्य पर्यटक यसतर्फ आकर्षित बनेका हुन् । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित आक... थप हेर्नुहोस्

News-Image

भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु

  • २०८२ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भिरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका-५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो । ... थप हेर्नुहोस्