राष्ट्रिय समाचार

News-Image

बाढीको कहर : बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले... थप हेर्नुहोस्

News-Image

ठगी गरेको अभियोगमा दुई पक्राउ

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छ... थप हेर्नुहोस्

News-Image

आज देशभरको मौसम सामान्यतः सफा रहने

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा र... थप हेर्नुहोस्

News-Image

भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

  • २०८१ कार्तिक २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताउनुभएको छ । तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृ... थप हेर्नुहोस्

News-Image

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

  • २०८१ कार्तिक २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ l आज दिउँसो कोशी, गण्डकी... थप हेर्नुहोस्

News-Image

महानगरपालिका पुरातात्विक महत्त्वका मूर्त र अमूर्त चित्रकला बनाउँदै

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण काम थालेको छ । स्वर्णीम योजनाअन्तर्गत कामपाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वबारे जानकारी दिने र सहरको सुन्दरता थप बढा... थप हेर्नुहोस्

News-Image

दम्पती मृत फेला

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको बडिगाडमा श्रीमानश्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उहाँकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् । बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सि... थप हेर्नुहोस्

News-Image

पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै गुल्मीको रेसुङ्गा

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो । जिल्लामा आ... थप हेर्नुहोस्

News-Image

पहाडी भागमा आंशिक बदली  भए पनि बाँकी भागमा  मौसम सफा रहने

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्... थप हेर्नुहोस्

News-Image

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएक... थप हेर्नुहोस्