राष्ट्रिय समाचार

News-Image

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि

  • २०८१ कार्तिक २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका १७... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन् । दाङ, गढवा गाउँपालिका-७ भोजपुर बस्ने ३१ वर्षीय कृष्णराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्य... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रय... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारीस्थित सडकमा बा.प्र०२-०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका बस्ने सि... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । झापा, हल्दिवारी गाउँपालिका-३ कुनाबारी बस्ने ३५ वर्षीय श्याम भन्ने घनेन्द्र वन आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-३ धोविघाट बस्ने ५० वर्षीय ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय २९ जना पक्राउ

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय २९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पाटी प्‍यालेस नजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार समेत २० जनालाई आइतबार राति... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्न... थप हेर्नुहोस्

News-Image

पोखरीमा कार डुब्दा दुईजना बेपत्ता

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान डुबेको छ । कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ व... थप हेर्नुहोस्

News-Image

बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दशैंतिहार मनाएका छन् । छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य... थप हेर्नुहोस्

News-Image

देउसीभैलोमा रमाए पर्यटक

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दी जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा नाँचगान गरेर रमाइलो गर... थप हेर्नुहोस्