राष्ट्रिय समाचार

News-Image

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक

  • २०८१ कार्तिक १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याक... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । कञ्चनपुर, लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने ४५ वर्षीय रमेश बडायक आफ्नै घरको आँगनमा र उनकै श्रीमती ४० वर्षीया कमला बडायक आफ्नै घरको बरण्डामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका-५ डोकेबजारस्थित सडकमा सु.प.प्र.०१-०१२प ७२७९ नम्बरको मोटरसाइकललाई सु.प.प्र.०१-००२ त ६१८७ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघो... थप हेर्नुहोस्

News-Image

अवैध रूपमा सुनको कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा बस्ने भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुर ठेगाना भएका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदन... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । उदयपुर, त्रियुगा नगरपालिका-९ गैरून माथान टोलस्थित जंग बहादुर राईको कुखुराको फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय राजु कार्की समेत ९ जनालाई ब... थप हेर्नुहोस्

News-Image

नदीमा डुबेर तीन जना बालिकाको मृत्यु

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दाङ, लमही नगरपालिका-२ रनियापुरस्थित राप्ती नदीमा डुबेर तीन जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर सोही ठाउँ बस्ने सन्तराम चौधरीकी छोरी १२ वर्षीया झरना चौधरी, सिताराम चौधरीकी छोरी १२ वर्षीया निशा चौधरी र सोही नगरपालिका-५ लमही गल्ली बस्ने ग... थप हेर्नुहोस्

News-Image

दम्पती बिछ्यौनामै मृत भेटिएपछि…

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर, लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे ... थप हेर्नुहोस्

News-Image

आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पाल्पा रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो । “लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ ... थप हेर्नुहोस्

News-Image

चिनियाँ नागरिकसँग नेपाली किशोरीको विवाह गराएको अभियोगमा आठ जना पक्राउ

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनसरी जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्... थप हेर्नुहोस्

News-Image

इलाममा फस्टाउँदै प्याजखेती

  • २०८१ कार्तिक ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् । सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय... थप हेर्नुहोस्