
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । महोत्तरी, सम्सी गाउँपालिका-४ भेटपुरस्थित सडकमा सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय राम आशिस पण्डितको शनिबार... थप हेर्नुहोस्
धनुषा, जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ५० किलोसहित सर्लाही हरिवन नगरपालिका-८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय ... थप हेर्नुहोस्
भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्य मुलुकबाट नेपाल आएका य... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-६ लेकसाइड कोप्चेघाटस्थित फेवातालमा पर्वत फलेवास नगरपालिका-८ ठानामौला घर भएका ५८ वर्षीय नेत्र बहादुर क्षेत्री शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै उदयप... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पाँचथर, हिलिहाङ गाउँपालिका-७ हेवाखोलास्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बा.१७ च ७९९९ नम्बरको गाडीको अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगंज घर... थप हेर्नुहोस्
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दका फरार प्रतिवादी नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ३६ वर्षीय मनिष कार्की भनेर चिनिने मनिलाल बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्
नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा मोरङ, कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर ल... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । भोजपुर, टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६३ वर्षीय राज कुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणी प्रसाद राईलाई शुक्रबार साँझ प्रहर... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती... थप हेर्नुहोस्
