
घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् । पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रौतहट, गुजरा नगरपालिका-३ पशुपति टोलमा ना.७ त७५७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ कनकपुर बस्ने १५ वर्षीय साह नेवाजको आइतबार बिहान मृत्यु भएको छ । ठक्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२७ सिसवारस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ... थप हेर्नुहोस्
आफ्नै श्रीमती ३६ वर्षीया सुन माया कुमालको हत्या गरेको अभियोगमा तनहुँ, ब्यास नगरपालिका- ५ सेरा चापाटार बस्ने ४० वर्षीय जित बहादुर कुमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जित बहादुरले धारिलो हतियार दाउले प्रहार गर्दा सुन मायाको घटनास्थलमै म... थप हेर्नुहोस्
एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपालले आयोजना गरेको १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० लाई सफल गराउन प्रत्यक्ष वा परोक्ष रूपमा भूमिका खेल्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । शनिबार काठमाडौंको कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा आयोजित का... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम... थप हेर्नुहोस्
हातहतियारसहित देशका विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका-२० भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसीलाई मेड इन स्पेन लेखेको दुईनाले बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। केसीले बन्यजन्तुको अबैध शिक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको आगलागीला कारण आगोले जलेर दुई जनाको मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित सिक्मा मेटल इन्ट्रक्स सोफा कारखानामा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४६ वर्षीय पु... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाँके, मोरङ, सुन्दरहरैचा नगरपलिका-१० बाघझोडास्थित सडकमा को.१ ख ५७३६ नम्बरको टिपरले को.२७ प २५३६ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका... थप हेर्नुहोस्
