राष्ट्रिय समाचार

News-Image

छुरा प्रहारबाट एक जनाको मृत्यु

  • २०८१ बैशाख ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको हो । सोही ठाउँ बस्ने २६ वर्षीय विकास राई सहित तीन जनाले जनाले सोही ठाउँ... थप हेर्नुहोस्

News-Image

कुटपिट गरी आफ्नै काकाको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ बैशाख ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन)को कुटपिट गरी हत्या गरेको अभियोगमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सन्तरामले गत चैत २८ गते बादबिवाद भई कुटपिट गर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ बैशाख २, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । धादिङ, निलकण्ठ नगरपालिका-५ खाल्टेमा बा.३ ख ८९४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ । मृ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ बैशाख २, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । स्याङ्जा, फेदीखोला गाउँपालिका-२ सिद्धेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा सोही गाउँपालिका- २ मिरडाँडा बस्ने ३० वर्षीय अनिल भुजेल आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, हंसपुर... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  • २०८१ बैशाख २, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-४ चप्पलकाराखाना चोक बस्ने ५१ वर्षीय बिनय मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा मगर समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय ३५ रुपैयाँ, जुवा खे... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ बैशाख २, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर,  बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई ग... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

  • २०८१ बैशाख २, आईतवार
  • नवकान्तिपुर संवाददाता

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलोसहित चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारा बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३७ वर्षीय अर्जुन स्याङत... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का वर्षा र हुरीबतासको सम्भावना

  • २०८१ बैशाख २, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइत... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ बैशाख १, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर मुनि भरैव बस पकेट नजिक सडकमा तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर शनिबार बिहान दुर्घटना हुँदा स्कु... थप हेर्नुहोस्