राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ बैशाख ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, धनगढीमाई नगरपालिका-६ सिमरा चोकमा प्र.१-०५-००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३१ डेरा गरी बस्ने सोलखुम्बु घर भएका ५० वर्षीय राम सन्यासी आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै अर्घाखाँची, मालारानी गाउँपालिका-६ साकिन धारास्थ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ओखलढुंगा, चम्पादेवी गाउँपालिका-७ जोखरिया दुम्सेखोलास्थित सडकमा ओखलढुंगाबाट बिलन्दुतर्फ जाँदै गरेको लु.३ त ९९७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-३० डिल्लीबजार बस्ने गोपीनी महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ओखलढुङगा सिद्धिचरण नगरपालिका-२ ठुलाछाप घर भई काठमाडौं कीर्तिपुर बस्ने ४२ वर्षीय श्यामकाजी खत्री समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी... थप हेर्नुहोस्

News-Image

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, गुलरिया नगरपालिका-४ कैलाशनगर नयाँबस्ती टोल बस्ने २२ वर्षीय अर्जुन सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनारले ती बालिकालाई चैत २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ज... थप हेर्नुहोस्

News-Image

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) द... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ बैशाख ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मोरङ, उर्लावारी नगरपालिका-३ मंगलबारेस्थित सडकमा मे.७ प ८४८० नम्बरको मोटरसाइकल डब्लुबी ७६ बी ०१११ नम्बरको ट्याङ्करसँग ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्ल... थप हेर्नुहोस्