राष्ट्रिय समाचार

News-Image

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

  • २०८२ असार २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । आज ब... थप हेर्नुहोस्

News-Image

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

  • २०८२ असार २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम... थप हेर्नुहोस्

News-Image

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

  • २०८२ असार २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज विहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ । आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीयव... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • २०८२ असार २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउ... थप हेर्नुहोस्

News-Image

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

  • २०८२ असार २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैंसीपालन गरेका छन् । मधेस प्... थप हेर्नुहोस्

News-Image

जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा

  • २०८२ असार २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आइतबार दुर्लभ कछुवा फेला परेको छ । पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रङ्गको कछुवा फेला ... थप हेर्नुहोस्

News-Image

बूढानीलकण्ठमा दुईजना मृत फेला

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर... थप हेर्नुहोस्

News-Image

डुबेर दुई जनाको मृत्यु

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्युठान र झापामा डुबेर दुई जना मृत्यु भएको छ । प्युठानको प्युठान नगरपालिका-२ क्वाडी बस्ने पशुपति धामीकी छोरी १६ वर्षीया मनिशा धामीको सोही ठाउँस्थित झिमरूक खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको जिल्ला ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । पर्साको वीरगंज महानगरपालिका-३ स्थित नारायणी अस्पताल वीरगंजको पश्‍चिम गेट छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँको शुक्ला... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

मोरङ र जाजरकोटमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका-७ संसारीमाईस्थित सडकमा विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को.२ च १३०० नम्बरको पिकअप आइतबार बिहान दुर्घटना हुँदा पिकअप चालक विराटनगर महानगरपालिका-८ बस्ने ४५ वर्षी... थप हेर्नुहोस्