
पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा नवलपरासी कावासेती नगरपालिका-८ ठेगाना भई कास्की पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय दुर्गाबहादुर पौडेल क्षेत्रीलाई मंगलबार प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्
काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । करार सेवामा कार्यरत अधिकृत कार्कीले गैर कानुनी सम्पत्ति आ... थप हेर्नुहोस्
नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको ह... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी ,मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षा तथा कोशी प्रदेशक... थप हेर्नुहोस्
आफ्नै बुवा ४५ वर्षीय हिराई सदाको हत्या गरेको अभियोगमा सप्तरी, सप्तकोशी नगरपालिका-३ सखबनी नयाँबस्ती बस्ने २२ वर्षीय लालदेव सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा लालदेवले बन्चरो प्रहार गर्दा हिराईको घट्नास्थलमै मृत्यु भएको भन्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ आरुबारी डेरा गरी बस्ने भोजपुर लेखखर्क गाउँपालिका-९ घर भएका ६२ वर्षीय लाक्पा शेर्पा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रामेछाप, लि... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका-१४ घर भई काठमाडौं टोखा नगरपालिका-५ बस्ने ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ सहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिए... थप हेर्नुहोस्
धनुषा, जनकपुर उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित महोत्तरी औरही नगरपालिका-३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकुपरधामबाट खटिएको प्रहरीले उनलाई उक्त नगद... थप हेर्नुहोस्
आज कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका ए... थप हेर्नुहोस्
हत्या गरी फरार रहेका सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–४ घर भएका ४१ वर्षीय तिखे भन्ने तेजबहादुर राईलाई वारदात घटनाको २१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१९ मरुढोका ईनाटोलस्थित बधशालाभित्र सोही ठाउँ बस्ने २६ वर्षीय संज... थप हेर्नुहोस्
