राष्ट्रिय समाचार

News-Image

आजमको मौसम : कतै आंशिक बदली हुने, कतै हिमपातको सम्भावना

  • २०८० चैत्र ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

  आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतः मौसम सफा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा.३३ प १४९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगर... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । झापा, हल्दीवारी गाउँपालिका-२ दुखीया टोल बस्ने ४० वर्षीय प्रकाश हस्दा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै प्युठान, मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने ३४ वर्षीय बिष्णु... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलाली, धनगढी उपमहानगरपालिका-७ मोती चोकस्थित कैलाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय वीर बहादुर साउद लगायत सात जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि... थप हेर्नुहोस्

News-Image

दुबई पठाइदिने भनी युवतीलाई कुवेत पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

दुबईको पार्लरमा आकर्षक तलव हुने काममा पठाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले... थप हेर्नुहोस्

News-Image

यी हुन् मनी ट्रान्सफर सञ्चालक साहमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक 

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षी... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज... थप हेर्नुहोस्

News-Image

गोली प्रहारबाट मनि ट्रान्सफरका संचालक घाइते, घटनामा संलग्न तीन जना पक्राउ

  • २०८० चैत्र २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रौतहट, परोहा नगरपालिका-९ बस्ने शिव मनि ट्रान्सफरका संचालक २६ वर्षीय नितेश साह गोली प्रहारबाट शुक्रबार दिउँसो घाइते भएका छन् । घटनामा संलग्न भारत बिहार पुर्वी चम्पारण मोतिहारी दिपही-२ बस्ने १८ वर्षीय किशोर समेत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८० चैत्र २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । पर्वत, बिहादी गाउँपलिका-६ छचन्नेस्थित सडकको नालीमा गुल्मी कालीगण्डकी गाउँपालिका-१ हर्मोचौर बस्ने ७६ वर्षीय कुलानन्द पाण्डे शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, बिराटनगर म... थप हेर्नुहोस्

News-Image

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८० चैत्र २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाइ ... थप हेर्नुहोस्