राष्ट्रिय समाचार

News-Image

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

  • २०८२ जेष्ठ २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित सोही महानगरपालिका-१६ सुडिबस्ती बस्ने ३४ वर्षीय चन्दन कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गर... थप हेर्नुहोस्

News-Image

३४ वर्षीया महिला र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ जेष्ठ २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्युठान र धादिङबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान, नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती मह... थप हेर्नुहोस्

News-Image

पोखरीमा डुबेर दुई बालकको मृत्यु

  • २०८२ जेष्ठ २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ र... थप हेर्नुहोस्

News-Image

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण

  • २०८२ जेष्ठ २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

बागलुङको बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँम... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

  • २०८२ जेष्ठ २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हले... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • २०८२ जेष्ठ २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणत... थप हेर्नुहोस्

News-Image

आज ज्येष्ठ शुक्ल एकादशी, घरका मठमा तुलसीको दल राखिँदै

  • २०८२ जेष्ठ २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

वैदिक सनातन धर्मावलम्बीले आ-आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी... थप हेर्नुहोस्

News-Image

आज बकर ईद मनाइँदै

  • २०८२ जेष्ठ २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज ... थप हेर्नुहोस्

News-Image

नवलपरासीमा छोरोले गरे बाबु र छिमेकीको हत्या

  • २०८२ जेष्ठ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । शुक्रबार बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका... थप हेर्नुहोस्

News-Image

विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

  • २०८२ जेष्ठ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्ने ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी ... थप हेर्नुहोस्