
हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) देशका पहाडी ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा सापकोटा चोकमा हेम्जाबाट पोखरातर्फ जाँदै गरेको ग.३ प ९०२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक रोल्पा घर भए... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी मोड डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका-२ घर भएका ३७ वर्षीय राज कुमार श्रेष्ठ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सं... थप हेर्नुहोस्
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ कपन बस्ने ४२ वर्षीय प्रविण संग्रौलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०८० बैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन... थप हेर्नुहोस्
आफ्नै श्रीमती ६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा सिरहा नगरपालिका-६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बसबिट्टा कमला बाँधस्थित बाख्रा चराइरहेकी निर्मलालाई रामले हँसिया प्रहार गर्दा... थप हेर्नुहोस्
बाँके, नेपालगंज उपमहानगरपालिका-१ स्थितबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार नेपाली रूपैयाँसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-१ बस्ने २० वर्षीय अनुप थारू, बर्दिया बारबर्दिया नगरपालिका-२ बस्ने ... थप हेर्नुहोस्
महाशिवरात्रिको अवसरमा नेपालगन्जबाट भारतीय पर्यटकलाई जहाजमार्फत चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश–मानसरोवरको दर्शन गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रीप टू टेम्पल्स’सँगको समन्वयमा ने... थप हेर्नुहोस्
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५१औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर, सूर्यविनायक नगरपालिका-५ चुनदेबी आकासे पुल नजिकै सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३२ प ३३१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घ... थप हेर्नुहोस्
