राष्ट्रिय समाचार

News-Image

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

  • २०८१ माघ २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । “सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भ... थप हेर्नुहोस्

News-Image

तराईका केही भागमा हुस्सु  लाग्ने  तथा  अन्य स्थानको मौसम सफा रहने

  • २०८१ माघ २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

  • २०८१ माघ २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पर्सा र धनुषाबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बिन्दबासिनी गाउँपालिका-३ झौवा बस्ने ४३ वर्षीय अजय कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ माघ २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २७ वर्षीया हिमकला खाम... थप हेर्नुहोस्

News-Image

हनी ट्रयापमा संलग्न व्यक्ति पक्राउ

  • २०८१ माघ २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हनी ट्रयाप संलग्न रहको अभियोगमा चितवन रत्ननगर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्... थप हेर्नुहोस्

News-Image

कमलपोखरीस्थित शानदार मोमो पसलमा ग्यास सिलिण्डर विस्फोट, दुईको अवस्था गम्भीर

  • २०८१ माघ २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कमलपोखरीस्थित शानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्... थप हेर्नुहोस्

News-Image

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

  • २०८१ माघ २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष काल... थप हेर्नुहोस्

News-Image

देशका अधिकांश भागमा मौसम सफा रहने

  • २०८१ माघ २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र... थप हेर्नुहोस्

News-Image

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ माघ २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी, महादेवा गाउँपालिका-२ घर भएका उमेश रजकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै दाई ४० वर्षीय गणेश रजकलाई २०६१ माघ १ गते बिहान कुटपिट गरी हत्या गरेको घटनामा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई ... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

  • २०८१ माघ २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-५ सुन्दरबस्ती घर भई ललितपुर, ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गम बहादुर पौडेल र काठमाडौं महानगरपालिका-१६ पकन... थप हेर्नुहोस्