
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर... थप हेर्नुहोस्
काठमाडौं, नागार्जुन नगरपालिका-६ बस्ने बा.प्र. ०२७ च ०४९१ नम्बरको कारका चालक ४० वर्षीय पूर्ण दर्नालको डुबानमा परी गएराति मृत्यु भएको छ । सोही नगरपालिका-६ सितापाईला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा दर्नालले चलाएको उक्त कार डुबानमा परेको भन्ने खब... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१६ बस्ने ६५ वर्षीय दुखिया ऋषिदेव सोही ठाउँस्थित खोल्सामा जमेको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बुधबार साँझ काम गर्न जान्छु भनी हिँडेका उनी घर फ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गुल्मी, रेसुङ्गा नगरपालिका-४ रायढुङ्गास्थित सडकमा लु.४ त २४६५ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार मालिका गाउँपालिका-२ दर्ल... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट, देवाही गोनाही नगरपालिका-९ कर्कच बस्ने २० वर्षीय सुधिर कुमार रामलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । रामले... थप हेर्नुहोस्
भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुष... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति साढे १ बजे सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भ्हुकपको गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु ४.२ म्याग्निच्युडको भूकम... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ... थप हेर्नुहोस्
कपिलवस्तु, महाराजगंज नगरपालिका-३ गनवरियास्थित सडकमा लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको बुधबार साँझ मृत्यु भएको छ । उनकै श्रीमानले चलाएको उक्त मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त... थप हेर्नुहोस्
