
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले हालै आफ्नो वैवाहिक जीवनको ५०औँ वर्षगाँठ बनाएका छन् । गल्फुटारस्थित होटल ताज प्यालेसमा एक समारोहको आयोजना गरी उनले आफ्नो वैवाहिक जीवनको गोल्डेन जुुब्ली बनाएका हुन् । उक्त समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण ... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । ललितपुर महानगरपालिका-१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगर काठमाडौं कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कञ्चनपुर, दोधारा चाँदन... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, नरहा गाउँपालिका-३ आर्मी ब्यारेकस्थित सडकमा ना.८ ख ८८२२ नम्बरको टिपरमा प्र.२-०१-००१ प ९२६३ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक गोलबजार नग... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत चार जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला... थप हेर्नुहोस्
नेपाल प्रहरीले अवैध लागूऔषधसहित लेशका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ सिमानाको मेन गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहान... थप हेर्नुहोस्
हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका संचालक गुल्मी तम्घास नगरपालिका-४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्न... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो । विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उहाँको अन्य आम्दानीको स्रोत थि... थप हेर्नुहोस्
मनाङको चामेबाट हराएका कञ्चनपुर बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो । भ्युटावर हेर्नका ला... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगाय... थप हेर्नुहोस्
