
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसव... थप हेर्नुहोस्
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ... थप हेर्नुहोस्
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१३ गैरीस्थित नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ३७ वर्षीय पूर्ण बहादुर मुसहरको आइतबार बिहान मृत्यु भएको छ । त्यस्तै नुवाकोट, तादी गाउँपालि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ दारीमटारस्थित सडकमा ना.७ त ४३७६ नम्बरको ट्याक्टरले बा.७० प ७१८९ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कालिकोट सान्नि त्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-८ श्रीपथ सडक पेटीमा गुल्मी चन्द्रकोट गाउँपालिका-२ बिश्वखर्क घर भएका ४५ वर्षीय अर्जुन नेपाली आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सिन्धुली, मरिण गाउँ... थप हेर्नुहोस्
अवैध रूपमा लुकाई छिपाई लैजान लागेको करिब ८९ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका ... थप हेर्नुहोस्
आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही ख... थप हेर्नुहोस्
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारण... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । महोत्तरी, महोत्तरी गाउँपालिका-४ बस्ने महेन्द्र महतोकी छोरी १५ वर्षीया काजल कुमारी महतो सोही ठाउँस्थित बाँसघारी नजिकै शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट खेतमा घाँस काट्न जान्छु... थप हेर्नुहोस्
