
हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई ने... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) देशको पहाडी भू-भागमा आंशिक... थप हेर्नुहोस्
अनलाइनमार्फत ठगी गरेको अभियोगमा कैलाली, धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, कञ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ सानोभर्याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रबिन अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी गोकर्णेश्वर नगरपालिका-८ डेरा गरी बस्ने मकवान... थप हेर्नुहोस्
सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, सिरहा नगरपालिका-१९ सन्हैठा नयाँचोकस्थित सडकमा स.२ प ४५३१ नम्बरको मोटरसाइकल र प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको... थप हेर्नुहोस्
चितवन, भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव बुधबार फेला परेको छ । अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने दुवै जनाको हाल नाम, थर, वतन खुल्न सकेको छैन । बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको... थप हेर्नुहोस्
मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको... थप हेर्नुहोस्
चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) देशको पहाडी भू-भागमा आंशिक ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जिते राई बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा मंसिर ४ गतेदे... थप हेर्नुहोस्
