
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । मोरङ, सुन्दरहरैचा नगरपालिका-७ सिसौघारीस्थित गछीया खोलामा सोही ठाउँ बस्ने ६४ वर्षीय लाखमान तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-८ खोला टोली बस्ने ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१० कोटीहोमस्थित सडकमा ना.८ ख ५८४४ नम्बरको ट्रकले प्रदेश २-०३-०१७ प ६५३२ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ ... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले भनेका छन्– ‘संविधान धारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रता र विना हतियार शान्तिपूर्ण भेला हुने मौलिक अधिकार तथा स्वतन्त्रताको कानुनी प्रक्रियाबाहेक कहीं कतैबाट नियन्त्रण वा प्रतिबन्ध गरिनु संविधानको ठाडो... थप हेर्नुहोस्
बर्दियामा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार राति बर्दिया गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका हुन् । मृत्यु हुनेमा ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच फेला परेका छन् । संखुवासभा, मादी नगरपालिका-४ गुरुङ गुम्बा भन्ने स्थानमा सोही नगरपालिका-३ मुलाबारी बस्ने ४७ वर्षीया मनिता बिक शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै रौतहट, यमुनामाई गाउँपालिका-४ झाझ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौं जनाको मृत्यु भएको छ । रूपन्देही, सैनामैना नगरपालिका-१ बनकट्टामा लु.१ क ३२९१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २ वर्षीय लियोना ढकालको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर... थप हेर्नुहोस्
हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई ने... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) देशको पहाडी भू-भागमा आंशिक... थप हेर्नुहोस्
