राष्ट्रिय समाचार

News-Image

यमपञ्चकको आज अन्तिम दिन भाइटीका, बिहान १०ः५१ बजे उत्तम साइत

  • २०८० कार्तिक २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

यमपञ्चकको आज अन्तिम दिन भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० कार्तिक २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

  • २०८० कार्तिक २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० कार्तिक २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् ।  काठमाडौं महानगरपालिका-१६ माछापोखरी डेरा गरी बस्ने सिता तामाङ नाम गरेकी करिब ३६ वर्षीया महिला आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । उनको एकिन नाम, वतन खुल्न सकेको छैन । त्यस्तै... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८० कार्तिक २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-११ सिंहदरबार दक्षिण गेट नजिक माईतिघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा।५७ प ७३५९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ईलाम... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६५ जना पक्राउ

  • २०८० कार्तिक २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, सुर्खेत, अछाम र उदयपुरका विभिन्न स्थनाबाट जुवातास खेलिरहेको अवस्थामा ६५ जना पक्राउ परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४० वर्षीय श्याम बाबु तामाङसहित... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० कार्तिक २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुकुम्वासी बस्तीस्थित टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका-१ घर भएका ४५ वर्षीय गोकुल खड्का आफ्नै टहरामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २८ जना पक्राउ

  • २०८० कार्तिक २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २८ जना पक्राउ परेका छन् । लमजुङ, मध्यनेपाल नगरपालिका-६ मिलनटोल बस्ने लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसहित ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारबाट... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

  • २०८० कार्तिक २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ । भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकार... थप हेर्नुहोस्

News-Image

यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

  • २०८० कार्तिक २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गर... थप हेर्नुहोस्