राष्ट्रिय समाचार

News-Image

मन्दिर खन्ने क्रममा दुईवटा बम फेला पर्‍यो

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भे... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बर्दिया, बाँसगढी नगरपालिका-४ मगरपुरस्थित कृष्ण अधिकारीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा कृष्ण समेत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार २ सय ९० रूपैयाँ, १ स... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । सुनसरी, बर्जु गाउँपालिका-३ अमडुवाटोलस्थित लक्ष्मी नारायण मन्दिरको पुजारी भारत बिहार अररिया ग्राम पथरदेवा घर भएका ८५ वर्षीय भरत ठटेरी सोही मन्दिर नजिकैको घरमा मंगलबार मृत अवस्थामा फेला परेका छ... थप हेर्नुहोस्

News-Image

एनपिएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीक... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भोजपुर, हतुवागढी गाउँपालिका-२ धारापानीस्थित सडकमा को.२ त ७२६८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय एक्सन भुजेलको सोमबार साँझ मृत्यु भएको छ । ट्याक्ट... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२० भिमसेनस्थान बस्ने ४४ वर्षीय निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका... थप हेर्नुहोस्

News-Image

नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा…

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय खोटाङ, ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन... थप हेर्नुहोस्

News-Image

नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ

  • २०८१ मंसिर १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनि... थप हेर्नुहोस्

News-Image

करिब ५८ किलोग्राम गाँजा सहित एक जना पक्राउ

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-५ टपराटोलबाट अवैध लागूऔषध गाँजा करिब ५८ किलो ३ सय ग्राम सहित धरान उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय सनिल राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्नासाथ ईनरूवाबाट ल... थप हेर्नुहोस्

News-Image

ज्यान मार्ने उद्योग कसूरका फरार चार प्रतिवादीहरू पक्राउ

  • २०८१ मंसिर १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

ज्यान मार्ने उद्योग कसूरका फरार चार जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय सुसन तामाङ, धादिङ रूबिभ्याली गाउँपाल... थप हेर्नुहोस्