
तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत पहाडी... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने धनकुटा साइपाभुमी गाउँपालिका-२ घर भएकी ४६ वर्षीया मिना आले राई आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै चि... थप हेर्नुहोस्
देशका विभन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका-९ मुतनीखोलास्थित सडकमा स.७ प ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक राजगढ गाउँपालिका-२बनैनिया बस्ने ६९ वर्षीय अबिराम सिंह... थप हेर्नुहोस्
पाल्पा, रम्भा गाउँपालिका-५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय मुकेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । मुकेशले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भ... थप हेर्नुहोस्
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाँके, राप्तिसोनारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय अशोक कुमार थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ द... थप हेर्नुहोस्
डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ बस्ने २४ वर्षीय श्याम तामाङ समेत तीन जनालाई ठगी गरेको रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय प... थप हेर्नुहोस्
अनलाइन मार्फत रकम ठगी गरी बाईनेन्स एप मार्फत लगानी गरेको अभियोगमा रोल्पा माडी गाउँपालिका-६ घर भएका काठमाडौं कोटेश्वर बस्ने १९ बर्षीय विज्ञान घर्तीमगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको ... थप हेर्नुहोस्
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपा... थप हेर्नुहोस्
नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा... थप हेर्नुहोस्
