
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नुवाकोट, बेलकोटगढी नगरपालिका-७ बुद्धसिङ घाटस्थित सडकमा बा।४ ख ५७९३ नम्बरको बसले बा प्र.०३-००४ प ९२१५ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । नुवाकोट, बिदुर नगरपालिका-५ पिपलटार डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-१ घर भएका ५० वर्षीय सुका काजी कुमाल आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बागलुङ, गलकोट नग... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रूपन्देही, सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनग... थप हेर्नुहोस्
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते भएका छन् । बुधबार कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा जाँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना भएको हो ... थप हेर्नुहोस्
विजया दशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज द्वादशीका दिन पनि जारी छ । दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने प्रचलन छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाक... थप हेर्नुहोस्
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) देशको पहा... थप हेर्नुहोस्
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको मृत्यु भएको छ । मंगलबार भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा सेढाईंको मृत्यु भएको हो । उनले चलाएको हेलिकप्टर गत असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटनामा परेको थि... थप हेर्नुहोस्
विजया दशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने प्रचलन छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको... थप हेर्नुहोस्
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) देशको पहाड... थप हेर्नुहोस्
मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते भएका छन् । आज (मंगलबार) बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भारतबाट नेपाल घुम्न आएका तीर्थयात्री सवार मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो इन्द्रसरोबार गाउँपालिका–५ मकैबारीस्थित ... थप हेर्नुहोस्
