राष्ट्रिय समाचार

News-Image

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • २०८२ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा ब... थप हेर्नुहोस्

News-Image

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

  • २०८२ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा ब... थप हेर्नुहोस्

News-Image

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

  • २०८२ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रक... थप हेर्नुहोस्

News-Image

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

  • २०८२ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुले... थप हेर्नुहोस्

News-Image

ब्रिटिस काउन्सिल नेपालद्वारा सम्पदा परियोजना कार्यशालाका लागि आवेदन खुला

  • २०८२ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालका सांस्कृतिक तथा सम्पदा क्षेत्रमा काम गर्ने व्यक्तिका लागि, ब्रिटिस काउन्सिलले ‘सम्पदाः समृद्धिका लागि धरोहर’ नामक तीनदिने परियोजना व्यवस्थापन कार्यशालाका लागि आवेदन खुला गरेको छ । यो कार्यशाला २०२६ जनवरी २१ देखि २३ सम्म काठमाडौँमा आयोजना हुँदै... थप हेर्नुहोस्

News-Image

जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव

  • २०८२ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा खुला जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले ‘भानु घाँसी ग्राम’ नामकरण गरी अगाडि बढाइएको छ । आदिवासी जनजातिको मात्रै संस्कार, संस्कृति नभई सम्पूर्ण जिल्लाव... थप हेर्नुहोस्

News-Image

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की

  • २०८२ पुष ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी नवराज उपाध्याय, जेसी स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेश लाल श्रेष्ठ, जेसी योगेश राजवंशी र उपा... थप हेर्नुहोस्

News-Image

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

  • २०८२ पुष ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

मनाङ जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो । सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने... थप हेर्नुहोस्

News-Image

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

  • २०८२ पुष ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी गरिएको छ । तानसेन गुठी पाल्पाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै तानसेनका पर्यटकीय गन्तव्यलाई देश तथा विदेशमा चिनाउने उद्देश्यसहित तीन दिन... थप हेर्नुहोस्

News-Image

तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • २०८२ पुष ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ । अस्पतालको स्तरवृद्धिक... थप हेर्नुहोस्