राष्ट्रिय समाचार

News-Image

बिपी राजमार्गमा सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ । जिल्ला प्रशासन कार... थप हेर्नुहोस्

News-Image

टोखामा सिसी क्यामेरा जडान गरिँदै

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँको टोखा नगरपालिकाले रु चार करोड लागतमा सिसी क्यामेरा जडान गर्ने भएको छ । टोखाले नगर क्षेत्रभित्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिको सिसी क्यामेरा जडान गर्न लागेको हो । सिसी क्यामेरा ज... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत् केन्द्... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पत... थप हेर्नुहोस्

News-Image

आज श्रीकृष्ण जन्माष्टमी : सार्वजनिक बिदा

  • २०८३ भाद्र १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिन... थप हेर्नुहोस्

News-Image

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा साना व्यावसायिक... थप हेर्नुहोस्

News-Image

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन भन्ने दुबिधामा स्थानीय छन् । आफ्नाको ‘सास वा लास’ पर्खिएको एकसाता बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि पालुङटार नगरपालिका-५ नौखोरवासीले भटाभट कुशको शव बनाएर काजकिरिया थालेका छन् । यही भदौ १० गते भ... थप हेर्नुहोस्

News-Image

कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार बिहीबार ३३ जना रुख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइ... थप हेर्नुहोस्

News-Image

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

  • २०८३ भाद्र १८, बिहीबार
  • |  वसन्त भण्डारी

“बाढी आइरहेको छ, हेर त ।” रातभरको काम सकेर कोठामा फर्किनुभएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए । बाहिर निस्केर हेर्दा आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तल रहेको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो । रसुवामा साढे दुई वर्षदेखि काम ग... थप हेर्नुहोस्

News-Image

कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी

  • २०८३ भाद्र १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ । भदौ १० गतेको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अ... थप हेर्नुहोस्