राष्ट्रिय समाचार

News-Image

उपत्यकामा भित्रन खोज्ने १०३ सवारी फर्काइए

  • २०७७ बैशाख २४, बुधबार

पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

  • २०७७ बैशाख २४, बुधबार

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध जेठ १८ गतेसम्म लम्ब्याएको छ । लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेकै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध पनि विस्तार गरेको हो । यसअघि अन्त... थप हेर्नुहोस्

News-Image

चितुवा देखिन थालेपछि त्रिभुवन विश्वविद्यालय भित्रको झाडी फडानी

  • २०७७ बैशाख २४, बुधबार

पटक-पटक चितुवा देखिन थालेपछि त्रिभुवन विश्वविद्यालय भित्रको अनावश्यक झाडी फडानी गरिएको छ । त्रिवि परिसर हुँदै कीर्तिपुर जाने बाटो आसपासका अनावश्यक झाडी फाँडिएको हो । वन विभागको समन्वयमा कीर्तिपुर नगरपालिकाले फडानी गरेको हो । नगपालिकाका कर्मचारी, स्था... थप हेर्नुहोस्

News-Image

जेठ पाँचसम्म लकडाउन थप्ने सरकारको निर्णय

  • २०७७ बैशाख २४, बुधबार

सरकारले जारी लकडाउनलाई जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ पाँच गतेसम्म लकडाउन थप्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । पछिल्लो पटक सरकारले घोषणा गरेको लकडाउनको समय वैशाख २५... थप हेर्नुहोस्

News-Image

आज दिउँसो तीन बजे नेकपा सचिवालय बैठक

  • २०७७ बैशाख २४, बुधबार

नेकपा सचिवालयको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । बिहीबार निर्धारित स्थायी कमिटीको बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदनको अन्तिम टुंगो लगाउने गरी सचिवालय बैठक बस्न लागेको प... थप हेर्नुहोस्

News-Image

दोस्रो पटक कोरोना संक्रमण देखिएका पुरुष अस्पताल भर्ना

  • २०७७ बैशाख २४, बुधबार

निको भएर घर फर्किसकेका काठमाडौँका एक पुरुषमा पुनः कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सनसिटी अपार्टमेन्टमा बस्ने उनलाई बुधबार बिहान पाटन अस्पतालमा भर्ना गरिएको श्रोतले बताएको छ । चैत ५ मा बेलायतबाट फर्केका ती पुरुष र उनकी आमाम... थप हेर्नुहोस्

News-Image

भारतमा रहेका नेपालीलाई अहिले ल्याउन सकिँदैन : गृह मन्त्रालय

  • २०७७ बैशाख २४, बुधबार

सरकारले भारतमा रहेका नेपालीलाई अहिलेको अवस्थामा देशभित्र ल्याउन नसकिने जनाएको छ । भारतमा कोराना संक्रमितको संख्या दिन–दिनै बढ्दै गएकाले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउँदा यहाँको अवस्था भयाभह हुने सक्ने भन्दै सरकार नल्याउने निष्कर्षमा पुगेको हो ।... थप हेर्नुहोस्

News-Image

मोटरसाइकलसहित पहिरोमा पुरिएर २३ वर्षीय युवकको मृत्यु

  • २०७७ बैशाख २४, बुधबार

काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै मंगलबार राति बा ४४ प ६०८५ नं को मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खन... थप हेर्नुहोस्

News-Image

पत्रकार महासङ्घ काठमाडौंलाई स्वास्थ्य सामग्री प्रदान

  • २०७७ बैशाख २३, मंगलवार

नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखालाई काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले आज पाँच क्विन्टल चामललगायत खाद्यान्नका साथै स्वास्थ्य सामग्री प्रदान गरेकी छिन् । वडाध्यक्ष सापकोटाले केही व्यावसायिक सङ्घसंस्थासँग समन्वय गरी ती सामग्री शाखा... थप हेर्नुहोस्

News-Image

निको भएका दुई जनामा पुनः कोरोना संक्रमण देखियो

  • २०७७ बैशाख २३, मंगलवार

निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुन: संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट बैशाख १४ गते डिस्चार्ज भएका थिए ।... थप हेर्नुहोस्