सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् १ पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फर्पिङ, मुड्खु, जगाती, जर्सिङपौवा या अर्को क... थप हेर्नुहोस्
कैलालीको अत्तरियास्थित एनआईसी एसिया बैंकको एटिएम फोरेर पैसा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ अत्तरीया बजार महेन्द्ननगर रोडमा रहेको उक्त एटीएम बुथ बैशाख १७ गते राती ११ बजे अज्ञात समूहले फोरेर पैसा चोरेको सिसिटिभी फ... थप हेर्नुहोस्
विराटनगरस्थित जोगवनी भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट मंगलबार दिउँसो एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको सशस्त्... थप हेर्नुहोस्
कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका–९ मा भएको दुर्घटनामा परी मुत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण उत्पन्न संकटपछि जारी लकडाउनका बीच पनि आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आक्रोश व्यक्त गरेको छ । पार्टीका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अस्पता... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन र मानवताभन्दा ठूलो कुरा केही नभएको बताएका छन् । ‘असंलग्न मुलुकहरुको कोभिड १९ विरुद्ध एकता’ विषयक ‘भर्चुअल’ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले मानव जीवन र इतिहासको ... थप हेर्नुहोस्
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । इलामको माई नगरपालिका–९ बोरुङमा ठुलो परिमाणमा विष्फोट पदार्थसहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ परेका हुन् । नेपाल प्रहरीको ... थप हेर्नुहोस्
निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज (मंगलबार) झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्... थप हेर्नुहोस्
बानेश्वरको सुकुम्बासी बस्तीमा मंगलबार बिहान बम भनी प्रेसर कुकर अज्ञात समूहले राख्दा केहीबेर स्थानीय बासिन्दा त्रसित भएको प्रहरीले जनाएको छ । बाटोमा राखिएको प्रेसर कुकर बम हुन सक्ने आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । ... थप हेर्नुहोस्
महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्याल... थप हेर्नुहोस्