नेपाली कांग्रेसले लकडाउनबाट सिर्जित समस्याले काठमाडौंबाट घरतर्फ लागेकाहरुको विकराल अवस्थाको सरकारलाई ध्यानाकर्षण गराएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेसबुक लाइभमार्फत् गरिएको पत्रकार सम्मेलनमा पैदल यात्रामार्फत् घर जानेहरु हनिमुन र पिकनिक... थप हेर्नुहोस्
भाटभटेनी सुपर मार्केटले उपत्यका भित्रका आफ्ना ६ वटा शाखा आजदेखि सुचारु गरेको छ । सरकारले लकडाउन घोषणा गरेपछि बन्द रहेका ६ शाखाहरु पर्याप्त सावधानीसहित सूचारु रुपमा सञ्चालनमा ल्याइएको भाटभटेनीले जनाएको छ । कलंकी, महाराजगञ्ज, कोटेश्वर, टंगाल, भक्तपु... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पूर्वी र पश्चिमी भू–भागका साथै मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेक... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको पालना नगरी सर्वसाधारण हिँडडुल गर्न थालेपछि भैरहवा क्षेत्रमा आज देखि नेपाली सेनासहितको सुरक्षा जाँच शुरु भएको छ । जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार ... थप हेर्नुहोस्
दार्चुलास्थित घरमा आमा बितेपछि भारतको धार्चुलाको शिविरमा कोरामा बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले पहल थालेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ । लकडाउनका कारण भारतमै अलपत्र परेक... थप हेर्नुहोस्
महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ। मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अन... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिवको पिडा नसुनेर जनताको अभिवावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन् । ‘दैनिक ज्यालामा बाँच्ने गरिव नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो । खाली प... थप हेर्नुहोस्
रुपन्देहीको सैनामैनामा १५ वर्षिया एक किशोरी बलात्कृत भएकी छन् । गएको मंगलबार बालिकालाई ललाईफकाई जवरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा मुद्धा दर्ता भएको छ । बालिकालाई बलात्कार गरेको अभियोगमा परिवारले प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीले सैनामैना वड... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देखि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट... थप हेर्नुहोस्
कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्यले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार थप १ नेपालीसहित ५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै कुवेतमा क... थप हेर्नुहोस्