‘लकडाउन’को चौथो दिन शुक्रबार पनि देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् । अरु गाडी भने चलाउन रोक लगाइएको छ । गएको मङ्गलबारदेखि आउँदो मङ्गलबारसम्म ... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । कोरोनाको संक्रमण भएका २४ हजार ६५ जनाले ज्यान गुमाएका छन् भने विश्वमा ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन् । संक्रमित भएका मध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचार... थप हेर्नुहोस्
निजी अस्पताल एवम् स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै नलिने हर्कत देखाउन थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कायरताको संज्ञा दिएका छन्। इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सरकारी मात्... थप हेर्नुहोस्
काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले कोरोना भाइरसजस्ता महामारीसंग जुध्न सही जीवनशैली अपनाउनु पर्नेमा जोड दिएका छन् । ओशो सम्बोधी दिवस तथा ओशो तपोवन स्थापना भएको ३० वर्ष पुरा भएको अवसरमा सम्बोधन गर्दै स्वामी अरुणले शिवपुरी बाबा तथ... थप हेर्नुहोस्
शहरी क्षेत्रमा मानिसमा चेतनाको अभिवृद्धिले एकापसमा दूरी बनाएर बसेका छन् भने ग्रामीण क्षेत्रमा अझै भिडभाडमा नै बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका मानिसले मास्क पनि अलि कमै लगाएको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरु चिया पसलमा घण्टौँ गफ गरेर बस... थप हेर्नुहोस्
युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्भवतः शुक्रबार केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रासका बीच फ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा समाजवादी दलका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरसका कारणले ‘लकडाउन’ अझ बढ्न सक्ने भन्दै सरकारलाई ‘भोक भाइरस’को बन्दोबस्ती गर्न आग्रह गरेका छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डाक्टर भट्टराईले ज्यालादारीमा ग... थप हेर्नुहोस्
विभिन्न मुलुकमा रहेका नेपालीलाई खान बस्न समस्या नहुने गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विभिन्न मुलुकका नियोग प्रमुखलाई निर्देशन दिएका छन् । नेपालका प्रमुख श्रम गन्तव्य देशमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै स... थप हेर्नुहोस्
घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने चितवनका घरधनीलाई कारबाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्... थप हेर्नुहोस्
नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ । बुधबार १२ बजेदेखि सुरु भएको यो सेवा सरकारले तोकेको लकडाउनको अवधिभरका लागि मात्र हुने टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिए । लकडाउनको अवधि बढेमा बोनस अवधि पन... थप हेर्नुहोस्