राष्ट्रिय समाचार

News-Image

नेपालमा कोरोना संक्रमण रोक्न भारतसँग जोडिएका सीमा नाका तत्काल बन्द गरिहाल्नुपर्छ : डब्लूएचओ

  • २०७६ चैत्र ९, आईतवार

स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन् । कोरोनाले सबै महादेशलाई असर गरेको छ । चीनको उहान शहरबाट शुरु भएको यो महामारीले अहिले युरोपलाई आक्... थप हेर्नुहोस्

News-Image

लन्डनमा कोरोनाका कारण पहिलो नेपालीको निधन

  • २०७६ चैत्र ९, आईतवार

कोरोना भाइरसका कारण बेलायतको लन्डनस्थित नर्थविकपार्क अस्पतालमा एक नेपालीको निधन भएको छ । गत मंगलबार नै मृत्यु भएको उनको निधनको औपचारिक जानकारी अस्पताल प्रशासनले शनिवार मात्र दिएको हो । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० स्थायी घर भएका ६६ वर्... थप हेर्नुहोस्

News-Image

भारतबाट भित्रिने हरेक नेपालीको कोरोना जाँच, अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’

  • २०७६ चैत्र ९, आईतवार

भारतबाट देशका विभिन्न नाका हुँदै भित्रिने हरेक नेपालीको कोरोना जाँच हुने भएको छ । भारतबाट आएका सबैले ‘सेल्फ क्वारेन्टाइन’ मा समेत अनिवार्य रुपमा बस्नु पर्ने भएको छ । गृह मन्त्रालयले भारतबाट आउने सबै नेपालीलाई कोरोना जाँच र ‘सेल्फ क्वारेन्टाइन’ मा ... थप हेर्नुहोस्

News-Image

बहराइनमा तीन नेपालीलाई कोरोना, विदेशमा कोरोना संक्रमित नेपाली सात पुगे

  • २०७६ चैत्र ९, आईतवार

वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका तीन नेपालीका कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भेटिएको छ । उनीहरुमा कोरोनाको संक्रमण भेटिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । ‘बहराइन सरकारले तीन जना नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको उपचा... थप हेर्नुहोस्

News-Image

भारतको क्वारेन्टाइनबाट भागेका दुई नेपालीका लागि नाकामा कडा निगरानी

  • २०७६ चैत्र ९, आईतवार

नेपालगञ्ज नाकामा प्रहरीले दुईजना नेपालीको कडा निगरानी गरिरहेको छ । दाङका विष्णु चौधरी र भरत चौधरी नाकाबाट भित्रन सक्ने भन्दै प्रहरीले निगरानी गरेको हो । चौधरीद्वय भारतको केरला क्वारेन्टाइनबाट भागेको प्रहरीलाई सूचना आएको छ । केरलाबाट उनीहरु कुन नाक... थप हेर्नुहोस्

News-Image

विष्फोटमा ३५ वर्षीय युवकको मृत्यु

  • २०७६ चैत्र ९, आईतवार

कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्फोट भएको छ । विष्फोटमा परी घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको ज्यान गएको छ । अहिले घटनास्थलतर्फ प्रहरी टोली गइसकेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी गराएका छन् । उनका अनुसार विकले गाउ... थप हेर्नुहोस्

News-Image

के नेपालमा पनि अब लकडाउन हुन्छ?

  • २०७६ चैत्र ९, आईतवार

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक तयारी गरिरहेको छ । यसको लागि उच्चस्तरीय समन्वय समितिले समेत काम गरिरहेको छ । नियमितजस्तो बैठकहरु बस्ने र महत्वपूर्ण निर्णयहरु भैरहेका छन् । पछिल्लो समय रक्षा, स्वास्थ्य र उद्योगमन्त्री बसेर... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरि केबुलकार बन्द

  • २०७६ चैत्र ९, आईतवार

कोरोना भाइरस (कोभिड-१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले पनि केबुलकार सेवा बन्द गरेको छ । चन्द्रागिरिले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना प्... थप हेर्नुहोस्

News-Image

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द, के के हुन् अत्यावश्यक सेवा ?

  • २०७६ चैत्र ९, आईतवार

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आजदेखि देशभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दा भएको घोषणाअनुसार आजदेखि अत्या... थप हेर्नुहोस्

News-Image

कालोबजारी गर्नेलाई ५ वर्ष कैद गर्ने निर्णय

  • २०७६ चैत्र ९, आईतवार

सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ । खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता... थप हेर्नुहोस्