राष्ट्रिय समाचार

News-Image

कोरोना भाइरसविरूद्ध सेनाको तयारी

  • २०७६ चैत्र २, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि नेपाली सेनाले पूर्व तयारी थालेको छ । पूर्व तयारी स्वरूप सैनिक मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा ५४ अस्थायी टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ । उक्त नमूना क्व... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य मन्त्री भन्छन्, ‘एसइइ परिक्षा सर्न सक्छ’

  • २०७६ चैत्र २, आईतवार

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस बर्षको एसइइ परिक्षा सर्न सक्ने संकेत गरेका छन् । आइतबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ढकालले आगामी चैत्र ६ गतेदेखि तय भएको इसइइ परिक्षा सर्न सक्ने बताएका हुन् । छिमेकी मुलुक चीन ह... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई झापड हान्ने पदम कुँवर पक्राउ

  • २०७६ चैत्र २, आईतवार

सात वर्षअघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थप्पड हान्ने एक युवक फेरि पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले बाग्लुङ राजकुटका पदम कुँवरलाई नियन्त्रणमा लिएको थियो । यसपटक भने उनलाई कसैलाई थप्पड हानेक... थप हेर्नुहोस्

News-Image

किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • २०७६ चैत्र २, आईतवार

ठमेलको होटलमा लगेर १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–२ दमौली घर भएका ४६ वर्षीय हेमसिंह शाही रहेका छन् । प्रहरीका अनुसार शाहीले १८ वर्षीया किशोरीलाई... थप हेर्नुहोस्

News-Image

कोरोनाको कहर : सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन

  • २०७६ चैत्र २, आईतवार

सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वा... थप हेर्नुहोस्

News-Image

दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै भाउजूको हत्या

  • २०७६ चैत्र २, आईतवार

तेह्रथुममा भाउजूको हत्या आरोपमा दुई देवर पक्राउ परेका छन् । बिहीबार २८ वर्षिया भाउजू विन्दा पुरीको देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले हत्या गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए । दाइले पठाएको... थप हेर्नुहोस्

News-Image

धनुषामा विषालु रक्सीबाट ज्यान गुमाउने १६ पुगे

  • २०७६ चैत्र २, आईतवार

धनुषा क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा विषाक्त घरेलु रक्सी पिउँदा थप एक जनाको मृत्यु भएको छ । यो सँगै विषाक्त रक्सी पिउँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रवारसम्म ११ जनाको मृत्यु भएको थियो । शनिवार चार जनाको ज्यान गएको थियो भने आइतबार थ... थप हेर्नुहोस्

News-Image

सुस्त मनस्थिति बालकको असिनाले चुटेर मृत्यु

  • २०७६ चैत्र २, आईतवार

अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश ... थप हेर्नुहोस्

News-Image

भारतले नेपाली भूमिमा गाडेको सीमास्तम्भ तोडफोड

  • २०७६ चैत्र २, आईतवार

नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले... थप हेर्नुहोस्

News-Image

कोरोना सम्बन्धमा सरकारको वेवास्ताप्रति डा. बाबुरामको आपत्ति

  • २०७६ चैत्र २, आईतवार

पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सरकारको ध्यान त्यतातिर लाग्नुपर्ने बताएका छन् । उनले शनिबार एक ट्वीट गर्दै केही दिनरहप्ताका लागि विद्यालय बन्द गर्न सरकारले... थप हेर्नुहोस्