राष्ट्रिय समाचार

News-Image

खुल्यो अवरुद्ध संसद्

  • २०७६ माघ २८, मंगलवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँँग्रेसले तीनपटकसम्म अवरुद्ध गराएको संसद आज नियमितरुपमा सञ्चालन भएको छ । संवैधानिक निकायले अधिकार क्षेत्... थप हेर्नुहोस्

News-Image

सुन्तला खेतीबाट वर्षमा ३० करोड आम्दानी

  • २०७६ माघ २८, मंगलवार

यस वर्ष सुन्तला बिक्रीबाट ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७ सय ६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको ... थप हेर्नुहोस्

News-Image

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

  • २०७६ माघ २८, मंगलवार

तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ ह... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रशिक्षण सम्पन्न

  • २०७६ माघ २८, मंगलवार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थि... थप हेर्नुहोस्

News-Image

बलात्कारपछि पूर्वसचिव कार्कीपत्नी मुनाको हत्या !

  • २०७६ माघ २८, मंगलवार

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका सहयोगीबाट घरभित्रै हत्या भएको छ। १२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृत भेटिए... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आजको मौसम पूर्वानुमान

  • २०७६ माघ २८, मंगलवार

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सूचना जारी गरेको छ । महाशाखाले मंगलबारको देशभरीको मौसमको पूर्वानुमानको सूचना जारी गर्दै आज नेपालमा कुनै पनि मौसम प्रणाली नभएको जानकारी दिएको छ । महाशाखाको अनुसार हाल देशको पश्चिमी तथा पूर्वी पहाडी... थप हेर्नुहोस्

News-Image

पूर्व सचिव कार्कीको घरको सीसीटीभी फुटेजले गर्यो यस्तो खुलासा

  • २०७६ माघ २७, सोमबार

नेपाल सरकारका सेवा निवृत्त सचिव अर्जुन कार्कीकी श्रीमती मुना अधिकारी (कार्की)को हत्यामा कामदार विजय चौधरी संलग्न रहेको देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कार्कीको घरमा काम गर्ने विजयले डोरीले घाँटीमा कसी पिर्काले हिकाएर मुनाको हत्या गरेको द... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस भातृसंघद्वारा काठमाडौंमा आज पनि प्रर्दशन

  • २०७६ माघ २७, सोमबार
  • महेश कठायत

नेपाली काङ्ग्रेसको भातृ संघ नेपाल महिला संघले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गरेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टीका उपसभापति विजय गच्छदारलाई फसाइएको भन्दै काङ्ग्रेसको भातृसंघहरूद्वारा विरोध प्रर्दशन गरेको हो । ... थप हेर्नुहोस्

News-Image

पूर्वसचिव कार्की पत्नी हत्या प्रकरण, वास्तवमा के भएको थियो ?

  • २०७६ माघ २७, सोमबार

सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पाइएको छ। घरमा जडान भएको सिसिटिभी फुटेजमा पिर्काले हानेर मुना कार्कीलाई पिर्काले हानेर हत्या गरेको देखिएको हो। यसपछि भने चौधरीले आफैंले आत्महत्या समेत ... थप हेर्नुहोस्

News-Image

लाइसेन्स लिन १८ वर्ष पुग्नुपर्ने, सार्वजनिक गाडी चलाउन के चाहिने ?

  • २०७६ माघ २७, सोमबार

सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदाम... थप हेर्नुहोस्