राष्ट्रिय समाचार

News-Image

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

  • २०८२ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृहहरू । विकासले विस्तारै जोडिदै गरेको वि... थप हेर्नुहोस्

News-Image

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

  • २०८२ मंसिर १९, शुक्रबार
  • राजेन्द्रप्रसाद पनेरु

बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उहाँले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक रु एक लाखसम्म कमाउने है... थप हेर्नुहोस्

News-Image

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

  • २०८२ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरदेखि करिब एक किलो... थप हेर्नुहोस्

News-Image

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

  • २०८२ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रम यही मङ्सिर २६ गतेसम्म सञ्चालन ह... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०८२ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति सुदू... थप हेर्नुहोस्

News-Image

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

  • २०८२ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उ... थप हेर्नुहोस्

News-Image

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

  • २०८२ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । उहाँका अनुसार पछिल्लो प... थप हेर्नुहोस्

News-Image

पोखरामा आगामी पुस १३ गतेदेखि सडक महोत्सव

  • २०८२ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारमा आगामी पुस १३ गतेदेखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) पोखराले इस्वी सम्वत् २०२६को अवसरमा २७औं सडक महोत्सव आयोजना गर्न लागेको आज ... थप हेर्नुहोस्

News-Image

मलामी गएका युवक महाकालीमा बेपत्ता

  • २०८२ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । “स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका सहिद : अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

  • २०८२ मंसिर १८, बिहीबार
  • सिद्धराज भट्ट र प्रेम रौले

बाजुरा जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन हुनुभएका उहाँका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बस्नुहुन्छ । सामान्य कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आ... थप हेर्नुहोस्